Online Bible

- Advertisements -




यर्मिया 23:11 - पवित्र बाइबल

11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याईं मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “अगमवक्ता र पूजाहारी दुवै ईश्‍वरहीन भएका छन्‌। मेरै मन्‍दिरमा पनि तिनीहरूको दुष्‍टता म भेट्टाउँछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु भन्‍नुहुन्‍छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्‍वर नमान्‍ने भएका छन्, मेरो मन्‍दिरमा तिनीहरूले दुष्‍कर्म गर्दैगरेको मैले भेट्टाएको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “अगमवक्ता र पुजारी दुवै ईश्‍वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्‍टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 23:11

Follow us:

Advertisements


Advertisements