Online Bible

- Advertisements -




यर्मिया 22:9 - पवित्र बाइबल

9 त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम नष्ट पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित गरेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 अनि उनीहरूका निम्‍ति जवाफ यस्‍तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको करारलाई त्‍यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्‌’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तब तिमीहरूले म तिमीहरूका परमेश्‍वरसित बाँधेको करार त्‍यागेर बिराना देवताहरू मानेका हुनाले यसो भएको हो भनी तिनीहरूले जवाफ दिनेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्‍वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”

See the chapter Copy




यर्मिया 22:9

Follow us:

Advertisements


Advertisements