Online Bible

- Advertisements -




यर्मिया 22:8 - पवित्र बाइबल

8 “धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 “धेरै जातिका मानिसहरू यस सहरबाट भएर जानेछन्‌ र एउटाले अर्कालाई सोध्‍नेछन्, ‘किन परमप्रभुले यस महान्‌ सहरमाथि यस्‍तो व्‍यवहार गर्नुभयो?’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 “पछिबाट धेरै जातिका विदेशीहरू यस सहरबाट भएर जानेछन् र म परमप्रभुले किन यस ठूलो सहरसित यस्‍तो व्‍यवहार गरे भनी आपसमा सोध्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’

See the chapter Copy




यर्मिया 22:8

Follow us:

Advertisements


Advertisements