Online Bible

- Advertisements -




यर्मिया 22:30 - पवित्र बाइबल

30 परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख, ‘ऊ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस मानिसको नाउँ निर्वंशझैँ लेखेर राख्, त्‍यो मानिस जो आफ्‍नो जीवनकालमा सफल हुनेछैन, किनभने त्‍यसको कुनै पनि सन्‍तान सफल हुनेछैन, त्‍यसको कुनै सन्‍तानले दाऊदको सिंहासनमा बस्‍न पाउनेछैन अथवा यहूदामा राज्‍य गर्न पाउनेछैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 “यस मानिसको जीवनमा असफल र नि:सन्‍तान हुने दण्‍डाज्ञा परेको छ। दाऊदको उत्तराधिकारी भएर यहूदामा राज्य गर्न त्यसको कुनै सन्तान हुनेछैन। म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 याहवेह यसो भन्‍नुहुन्छ: “यस मानिसलाई निःसन्तान भनी दर्ता गर्, यस्तो मानिस, जो जीवनकालभरि सफल हुनेछैन; किनकि त्यसको कुनै पनि सन्तान सफल हुनेछैन र कोही पनि दावीदको सिंहासनमा बस्‍नेछैन, अथवा यहूदामा फेरि कसैले पनि शासन गर्नेछैन।”

See the chapter Copy




यर्मिया 22:30

Follow us:

Advertisements


Advertisements