Online Bible

- Advertisements -




यर्मिया 22:24 - पवित्र बाइबल

24 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 “जस्‍तो म जीवित छु,” परमप्रभु भन्‍नुहुन्‍छ, “तँ यहूदाको राजा यहोयाकीमको छोरो यहोयाकीन मेरो दाहिने हातको छाप-औँठी भए तापनि म तँलाई निकालेर फ्‍याँकिदिनेथिएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 यहोयाकीमका छोरा यहूदाका राजा यहोयाकीनलाई परमप्रभुले यसो भन्‍नुभयो, “म जीवित परमप्रभु छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु, मेरो दाहिने हातको छाप औँठी भए पनि म तँलाई निकाली फ्‍याँक्‍नेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।

See the chapter Copy




यर्मिया 22:24

Follow us:

Advertisements


Advertisements