Online Bible

- Advertisements -




यर्मिया 22:19 - पवित्र बाइबल

19 यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्। तिमीहरूले उसको टाउको र शरीर तान्नेछन्, अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसलाई एउटा गधा गाड़ेझैँ घिसार्दै ल्‍याएर यरूशलेमको मूल ढोकाको बाहिर त्‍यो फ्‍याँकिनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 मरेको गधा फाल्‍न घिस्‍स्‍याएर लगेझैँ त्‍यसलाई घिस्‍स्‍याउँदै लगेर यरूशलेमको मूल-ढोकाको बाहिर फ्‍याँकिदिइनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसको दफन गधाको जस्तै हुनेछ; त्यसलाई घिस्याउँदै लगेर यरूशलेमको मूलढोकाको बाहिर फ्याँकिदिनेछन्।”

See the chapter Copy




यर्मिया 22:19

Follow us:

Advertisements


Advertisements