Online Bible

- Advertisements -




यर्मिया 22:15 - पवित्र बाइबल

15 “देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 “के धेरैभन्‍दा धेरै देवदारु भएर तँ राजा हुन्‍छस्‌? के तेरो बुबासित खाने र पिउने थोक थिएनन्‌ र? त्‍यसले उचित र ठीक काम गर्‍यो, र त्‍यसलाई असलै भयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तैँले अरूका घरभन्दा असल घर देवदारुका काठले बनाइस् भन्‍दैमा के तँ राजा हुन्‍छस् र? तेरा बुबाले सारा जीवन आनन्‍दले बितायो, उसले सधैँ न्‍याय र ठीक काम गर्‍यो र आफूले हात लाएको हरेक काममा उसलाई फलिफाप भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्‍यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो।

See the chapter Copy




यर्मिया 22:15

Follow us:

Advertisements


Advertisements