यर्मिया 22:10 - पवित्र बाइबल10 मरेको राजाको लागि नरूनु। उसको लागि विलाप नगर्नु, बरू त्यो राजाको लागि रूनु जसले यो ठाउँ नै छोड्न बाध्य भएको छ। उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्। ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 मरिगएका राजाको निम्ति नरोओ, अथवा तिनको लागि विलाप नगर। बरु कैदमा लगेको मानिसको लागि धुरुधुरु रोओ, किनभने त्यो कहिल्यै फर्कनेछैन, न त त्यसले स्वदेश देख्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल10 हे यहूदाका बासिन्दाहरू हो, योशियाह राजाको निम्ति नरोओ र तिनको मृत्युमा शोक नगर। तर तिनको छोरो यहोआहाजको निम्ति धुरुधुरु रोओ। त्यो कैदी भई जाँदै छ र कहिल्यै फर्केर आउनेछैन। त्यसले फेरि कहिल्यै आफ्नो जन्मभूमि देख्न पाउनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर; बरु निर्वासनमा लगिएकाहरूका निम्ति विलाप गर; किनकि त्यो फेरि फर्केर कहिल्यै आउनेछैन, न त त्यसले आफ्नो जन्मभूमि फेरि देख्नेछ। See the chapter |