यर्मिया 21:8 - पवित्र बाइबल8 “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “यस प्रजालाई चाहिँ तैंले अझै यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिमीहरूका अगि जीवनको बाटो र मृत्युको बाटो राख्दैछु। See the chapterसरल नेपाली पवित्र बाइबल8 त्यसपछि मानिसहरूलाई यसो भन्न परमप्रभुले मलाई अह्राउनुभयो, “सुन, म तिमीहरूलाई जीवनको बाटो र मृत्युको बाटो रोज्ने मौका दिंदै छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “यी मानिसहरूलाई अझै भन्, ‘याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूका निम्ति जीवनको बाटो र मृत्युको बाटो राख्दैछु। See the chapter |