Online Bible

- Advertisements -




यर्मिया 21:11 - पवित्र बाइबल

11 “यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन, ‘परमप्रभुका वचनहरूलाई महत्व देऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11-12 दाऊदका सन्‍तान यहूदाका राज-परिवारलाई यो सन्‍देश दिन परमप्रभुले मलाई आदेश दिनुभयो, “म परमप्रभुले के भन्‍दै छु, सो सुन। दिन-दिन न्‍याय कायम राख। ठग्‍नेको हातबाट ठगिनेको रक्षा गर। नत्रता तिमीहरूका कुकर्मले मेरो क्रोधलाई कहिले ननिभ्‍ने आगोझैँ दन्‍काउनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन!

See the chapter Copy




यर्मिया 21:11

Follow us:

Advertisements


Advertisements