Online Bible

- Advertisements -




यर्मिया 20:18 - पवित्र बाइबल

18 यी सब शोकहरू र सङ्कटहरू भोग्न, अनि लज्जित भएर दिन बिताउन, मेरी आमाको गर्भबाट म किन जन्मे?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्‍केछु?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 मैले किन जन्‍म लिएँ छु नि? के कष्‍ट भोग्‍न, दु:ख र बदनाममा आफ्‍नो जीवन बिताउनलाई यो जन्‍म मैले पाएको हो?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सङ्कष्‍ट र दुःख देख्न र अन्त्यमा शर्ममा परेर मर्नलाई म किन गर्भबाट बाहिर आएँ?

See the chapter Copy




यर्मिया 20:18

Follow us:

Advertisements


Advertisements