Online Bible

- Advertisements -




यर्मिया 20:16 - पवित्र बाइबल

16 त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्। ती शहरहरूमाथि परमप्रभुको दया छैन। त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्, अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यो मानिस ती नगरहरूजस्‍तो होस्, जसलाई परमप्रभुले दयाविना सर्वनाश गर्नुभयो। त्‍यसले बिहान रुवाबासी, र मध्‍यदिनमा युद्धको ध्‍वनि सुन्‍नुपरोस्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 त्‍यो मानिस ती सहरहरूजस्‍ता होस्, जसलाई परमप्रभुले दया नगरी नाश पार्नुभएको थियो। त्‍यसले बिहान रुवावासी र मध्‍य दिनमा युद्ध जनाउने आवाज सुनोस्

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यो मानिस याहवेहले दया नगरी नष्‍ट गरिदिनुभएका ती सहरहरूजस्तै होस्। त्यस मानिसले बिहान विलाप र दिउँसो लडाइँको सोर सुनोस्।

See the chapter Copy




यर्मिया 20:16

Follow us:

Advertisements


Advertisements