यर्मिया 20:14 - पवित्र बाइबल14 म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिएको दिन आशिषित नहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्माएको दिनको सम्झना नहोस्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिनुभएको दिन आशिषित नहोस्! See the chapter |