यर्मिया 20:13 - पवित्र बाइबल13 परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुलाई स्तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्टहरूका हातदेखि छुटाउनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल13 परमप्रभुको निम्ति भजन गाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूलाई दुष्टहरूका हातबाट बचाउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहको स्तुति गाओ! याहवेहको प्रशंसा गर! उहाँले गरिब मानिसहरूका प्राणलाई दुष्टहरूका हातबाट छुटाउनुभएको छ। See the chapter |