Online Bible

- Advertisements -




यर्मिया 20:12 - पवित्र बाइबल

12 हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ, अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 हे सर्वशक्तिमान्‌ परमप्रभु, जसले धर्मात्‍माहरूको जाँच गर्नुहुन्‍छ, जसले हृदय र मन खोतल्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्‍पिदिएको छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 तर, हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले न्‍यायसाथ मानिसहरूको जाँच लिनुहुन्‍छ, तिनीहरूका हृदय र मनमा के छ, त्‍यो तपाईंले जान्‍नुहुन्‍छ। यसकारण तपाईंले मेरा शत्रुहरूको बदला लिनुभएको म हेर्न पाऊँ किनभने मैले आफ्‍नो विषयका कुरा तपाईंकै हातमा सुम्‍पिदिएको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ; अनि हृदय र अन्तस्करण जान्‍नुहुन्छ, तपाईंले तिनीहरूमाथि लिनुहुने बदला हेर्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।

See the chapter Copy




यर्मिया 20:12

Follow us:

Advertisements


Advertisements