Online Bible

- Advertisements -




यर्मिया 20:1 - पवित्र बाइबल

1 पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्‍दिरका मुख्‍य अधिकृत इम्‍मेरका छोरा पूजाहारी पशहूरले सुने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 जब इम्‍मेरको छोरो मन्‍दिरको मुख्‍य अधिकृत पशहूर पूजाहारीले मैले भनेका यी कुराहरू सुने,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने;

See the chapter Copy




यर्मिया 20:1

Follow us:

Advertisements


Advertisements