Online Bible

- Advertisements -




यर्मिया 2:7 - पवित्र बाइबल

7 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले भरिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्‍यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्‍याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्‍यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्‍यायौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मैले तिनीहरूलाई एउटा मलिलो भूमिमा त्‍यसका अन्‍नबाली र अरू असल-असल कुराहरू खाऊन् भनी ल्‍याएँ। तर त्‍यसका सट्टामा तिनीहरूले मेरो भूमिलाई बिटुलो पारे र मैले तिनीहरूलाई दिएको देश अशुद्ध बनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मैले तिमीहरूलाई मलिलो देशमा त्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ। तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्‍यौ; अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ।

See the chapter Copy




यर्मिया 2:7

Follow us:

Advertisements


Advertisements