यर्मिया 2:4 - पवित्र बाइबल4 हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन। र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन। See the chapterसरल नेपाली पवित्र बाइबल4 हे याकूबका सन्तान, इस्राएलका सबै कुलहरू हो, परमप्रभुको सन्देश सुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन। See the chapter |