यर्मिया 2:2 - पवित्र बाइबल2 “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन: “‘जब तिमीहरू युवा अवस्थामा थियौ, त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं, म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरुभूमि भरि, र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “जा, र यरूशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्यस बीउ नछरेको भूमिमा। See the chapterसरल नेपाली पवित्र बाइबल2 “तैँले यो सन्देश यरूशलेममा भएका प्रत्येकलाई सुना: ‘ए इस्राएल, मलाई याद छ कि तेरो जवानी अवस्थामा तँ कति विश्वासयोग्य थिइस्, दुलहीले जस्तो तैँले कसरी मलाई प्रेम गर्थिस्।’ मरुभूमिमा, केही नउम्रने उजाड-स्थानमा तैँले मलाई पछ्याएर हिंड्थिस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “जा, र यरूशलेमका मानिसहरूले सुन्ने गरी घोषणा गर्: “याहवेह यसो भन्नुहुन्छ: “ ‘तेरो युवा अवस्थाको भक्ति म सम्झना गर्छु; कसरी तैँले एउटी दुलहीले झैँ मलाई प्रेम गर्थिस्; अनि बिउ नछरिएको भूमिमा, मलाई मरुभूमिमा पछ्याइस्। See the chapter |