Online Bible

- Advertisements -




यर्मिया 2:12 - पवित्र बाइबल

12 “यस्ता कुराहरू घट्दा आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 हे आकाशमण्‍डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 यसकारण हे आकाश मण्‍डल, थरथरी होओ, भयभीत होओ, चकित होओ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ; अनि भयानक डरले थरथर काम,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 2:12

Follow us:

Advertisements


Advertisements