Online Bible

- Advertisements -




यर्मिया 19:5 - पवित्र बाइबल

5 आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनेको थिइनँ। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनेको थिइनँ। मैले यस्तो कुराहरू सोचेको पनि थिइनँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले आफ्‍ना छोराहरूलाई बाल देवताको लागि आगोमा होमबलि चढ़ाउनलाई बाल देवताका अल्‍गा-अल्‍गा ठाउँहरू बनाएका छन्, जुन गर्नलाई मैले न त भनेको थिएँ न सोचेको थिएँ, न मेरो मनमा कहिल्‍यै यस्‍तो कुरो पसेको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 अनि आगोमा आफ्‍ना छोरा-छोरीहरूलाई होमबलि दिन बाल-देवताका वेदीहरू बनाएका छन्। मैले कहिल्‍यै तिनीहरूलाई त्‍यसो गर्ने आज्ञा दिइनँ, यस्‍तो कुरो मेरो मनमा कहिल्‍यै आएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले आफ्ना छोराछोरीहरू बाल-देवताको आगोमा बलिदान चढाउनलाई देवस्थानहरूमा बाल देवताका थानहरू बनाएका छन्, जुन कुरा मैले कहिल्यै आज्ञा दिएको थिइनँ, अथवा बताएको थिइनँ, न त यो कुरा कहिल्यै मेरो मनमै आएको थियो।’

See the chapter Copy




यर्मिया 19:5

Follow us:

Advertisements


Advertisements