Online Bible

- Advertisements -




यर्मिया 19:2 - पवित्र बाइबल

2 बेन-हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 बेनहिन्‍नोमको बेँसीमा भएको खपटाका ढोकाको नजिक गएर जुन कुरा म तँलाई भन्‍छु त्‍यो त्‍यहाँ सुना।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 खपटे मूल-ढोकाबाट हिन्‍नोमका बेसीमा जा र त्‍यहाँ मैले दिएको सन्‍देश सुना।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 खपटाका मूलढोकाको नजिक भएको बेन-हिन्‍नोमको बेँसीमा जा। अनि मैले तँलाई भनेका वचनहरू त्यहाँ घोषणा गर्;

See the chapter Copy




यर्मिया 19:2

Follow us:

Advertisements


Advertisements