यर्मिया 18:9 - पवित्र बाइबल9 अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि यदि कुनै जाति अथवा कुनै राज्यको विषयमा म त्यसलाई बनाउनेछु र खड़ा गर्नेछु भनी कुनै समयमा मैले घोषणा गरेको छु भने, See the chapterसरल नेपाली पवित्र बाइबल9 यदि कुनै समयमा कुनै जाति वा राज्यलाई म बनाउँछु वा खडा गर्छु भनुँला, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि अर्को समयमा कुनै राष्ट्र अथवा राज्यलाई पुनर्निर्माण र पुनर्स्थापित हुनेछ भनेर मैले घोषणा गरुँला, See the chapter |