यर्मिया 18:7 - पवित्र बाइबल7 एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्नेछु र नष्ट पार्नेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्यको विषयमा त्यसलाई उखेलिदिन्छु, तोड़िदिन्छु र सर्वनाश गरिदिन्छु भनी मैले भनेको छु भने, See the chapterसरल नेपाली पवित्र बाइबल7 यदि कुनै दिनमा कुनै जाति वा राज्यलाई म उखेल्छु, तोड्छु वा नाश पारिदिन्छु भनुँला, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि कुनै समयमा मैले कुनै राष्ट्र अथवा राज्यलाई उखेलिदिन्छु; पतन र नाश गरिदिन्छु भनी घोषणा गरुँला, See the chapter |