यर्मिया 18:3 - पवित्र बाइबल3 यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यसैले म तल कुमालेको घरमा गएँ। त्यहाँ त्यसले आफ्नो चक्कामा केही बनाइरहेको मैले देखें। See the chapterसरल नेपाली पवित्र बाइबल3 म कुमालेको घरमा गएँ र त्यसलाई आफ्नो चक्कामा केही बनाइरहेको देखें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्कामा काम गरिरहेको देखेँ। See the chapter |