यर्मिया 18:19 - पवित्र बाइबल19 हे परमप्रभु ध्यान दिनुहोस्! अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 हे परमप्रभु, मेरा कुरा ध्यानसित सुन्नुहोस्, मलाई दोष लाउनेहरूले के भनिरहेका छन् सुन्नुहोस्! See the chapterसरल नेपाली पवित्र बाइबल19 यसकारण मैले यसरी प्रार्थना गरें, “हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस् र मेरा शत्रुहरूले के भन्दै छन्, त्यो पनि सुन्नुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे याहवेह, मेरा कुरामा ध्यान दिनुहोस्; मेरा शत्रुहरूले के भनिरहेका छन्, सो कुरा सुन्नुहोस्! See the chapter |