Online Bible

- Advertisements -




यर्मिया 18:17 - पवित्र बाइबल

17 पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्‍ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 पूर्वी बतासले धुलो उडाएझैँ म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको अघि छरपष्‍ट पारिदिनेछु। तिनीहरूको सर्वनाशको दिनमा म तिनीहरूलाई आफ्‍नो पिठ्युँ फर्काइदिनेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 पूर्वबाट आएको बतासझैँ, म तिनीहरूलाई तिनीहरूका शत्रुहरूबीच छरपस्ट पारिदिनेछु; तिनीहरूका विपत्तिका दिनहरूमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठिउँ फर्काइदिनेछु।”

See the chapter Copy




यर्मिया 18:17

Follow us:

Advertisements


Advertisements