यर्मिया 18:13 - पवित्र बाइबल13 यसकारण परमप्रभु भन्नुहुन्छ: “अन्य जातिहरूलाई यो सोध: ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं, दुष्ट कर्महरू गरेको सुनेका छौ?’ अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो। इस्राएल परमेश्वरको लागि नव-वधु जतिकै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: “जाति-जातिहरूकहाँ गएर सोध, यस्तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ। See the chapterसरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “इस्राएलका प्रजाले घिनलाग्दो काम गरेका छन्, हरेक जातिलाई सोध, के यस्तो अघि कहिल्यै भएको छ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण याहवेह यसो भन्नुहुन्छ: “राष्ट्र-राष्ट्रहरूकहाँ गएर सोधपुछ गर: कसैले यस्तो कुरा कुनै दिन सुनेको छ? कुमारी इस्राएलले अति घृणित वा डरलाग्दो काम गरेकी छे। See the chapter |