यर्मिया 18:12 - पवित्र बाइबल12 तर यहूदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु, हामी जे चाहन्छौं त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तर तिनीहरूले त यस्तो जवाफ दिनेछन्, ‘त्यसो गर्नु व्यर्थ छ। हामी त आफ्नै युक्तिअनुसार हिँड्नेछौं, हामी हरेक आफ्नै दुष्ट हृदयको हठअनुसार चल्नेछौं’।” See the chapterसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले यस्तो जवाफ दिनेछन्, “हामीले किन त्यसो गर्नु? ‘अहँ, हामी त्यसो गर्दैनौं। हामी आफूलाई मन परेअनुसार हठी र दुष्ट नै भइरहौंला’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर तिनीहरूले जवाफ दिनेछन्, ‘हामीलाई कुनै फाइदा छैन। हामी हाम्रा आफ्नै युक्तिमा लागिरहनेछौँ; हामी सबै आफ्नै हृदयको हठीपनाको पछि लागिरहनेछौ।’ ” See the chapter |