Online Bible

- Advertisements -




यर्मिया 17:4 - पवित्र बाइबल

4 तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ। विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले आफ्‍नै दोषले गर्दा तिमीहरूले गुमाउनेछौ, र तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको सेवा गर्न लाउनेछु, किनकि तिमीहरूले मेरो रीसको आगो सल्‍काएका छौ, र त्‍यो सधैँ जलिरहनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मैले तँलाई दिएको देश तैँले छोड्‍नुपर्नेछ र तैँले नचिनेको देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ भएको छ र त्‍यो सधैँ दन्‍किरहनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरूका आफ्नै गल्तीको कारण मैले तिमीहरूलाई दिएको अधिकार गुमाउनेछौ। तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु; किनकि तिमीहरूले मेरो रिसलाई दन्काएका छौ; अनि यो सधैँभरि जलिरहनेछ।”

See the chapter Copy




यर्मिया 17:4

Follow us:

Advertisements


Advertisements