Online Bible

- Advertisements -




यर्मिया 17:19 - पवित्र बाइबल

19 परमप्रभुले यी कुराहरू मलाई भन्नुभयो “यर्मिया, प्रवेशद्वारमा जाऊ जहाँबाट यहूदाका राजाहरू भित्र जान्छन् अनि बाहिर आउँछन् त्यहाँ खडा़ भई बस्। त्यसपछि यरूशलेमको अन्य प्रवेश द्वारहरूमा जाऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 परमप्रभुले मलाई यसो भन्‍नुभयो: “यहूदाका राजाहरू भित्र-बाहिर जाने मेरो प्रजाको मूल ढोका र यरूशलेमका अरू सबै मूल ढोकाहरूमा गएर उभी।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले मलाई भन्‍नुभयो, “यर्मिया, तँ गएर यहूदाका राजाहरू भित्र र बाहिर गर्ने जनसाधारणका मूल-ढोका भनिने ठाउँमा मेरो समाचार सुना। त्‍यसपछि यरूशलेमका अरू सबै मूल-ढोकाहरूमा जा।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, र यहूदाका राजाहरू भित्र र बाहिर गर्ने सेनाहरूको मूलढोकामा उभी; यरूशलेमका अरू सबै मूलढोकाहरूमा पनि उभी।

See the chapter Copy




यर्मिया 17:19

Follow us:

Advertisements


Advertisements