Online Bible

- Advertisements -




यर्मिया 17:11 - पवित्र बाइबल

11 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाउँछ, त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो। उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ अनि ऊ मूर्ख बनिन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 आफूले नपारेका अण्‍डा ओथ्रने तित्रोजस्‍तै त्‍यो मानिस हो, जसले अन्‍यायसित धन कमाउँछ। त्‍यसको जीवनकालको आधा समयमा नै त्‍यस धनले त्‍यसलाई छोड्‌नेछ, र जीवनको शेषकालमा त्‍यो मूर्ख ठहर्नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 बेइमानीसित धन कमाउने मानिस त्‍यो चरीजस्‍तो हो, जसले अर्काका फुलबाट चल्‍ला काढ्दछे। आफ्‍ना जीवनकालको आधा समयमै त्‍यस धनले त्‍यसलाई छोडिजान्‍छ र जीवनको शेषकालमा त्‍यो मूर्ख ठहर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 बेइमानीसाथ धन कमाउने मानिस आफूले नपारेको अण्डामा ओथ्रा बसेर चल्‍ला काढ्ने तित्रा चराजस्तै हुन्छ। जब तिनीहरूको आधा उमेर बितेर जान्छ, तब तिनीहरूको धनसम्पत्तिले तिनीहरूको साथ छोड्नेछ; अनि अन्त्यमा तिनीहरू मूर्ख ठहरिनेछन्।

See the chapter Copy




यर्मिया 17:11

Follow us:

Advertisements


Advertisements