Online Bible

- Advertisements -




यर्मिया 17:10 - पवित्र बाइबल

10 तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 “हरेक मानिसलाई त्‍यसको चालअनुसार र त्‍यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्‍यसका मनको म जाँच गर्छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 म परमप्रभुले मानिसहरूका मनको खोजी गर्दछु, तिनीहरूका हृदयको जाँच गर्दछु। हरेकलाई म त्‍यसका जीवनका चाल र कर्मअनुसार फल दिंदछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “म याहवेहले हृदयको खोजी गर्छु, र मनको जाँच गर्छु, मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।”

See the chapter Copy




यर्मिया 17:10

Follow us:

Advertisements


Advertisements