यर्मिया 16:3 - पवित्र बाइबल3 परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो, See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनकि यस देशमा जन्मेका छोराछोरीहरू र तिनीहरूलाई जन्माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ: See the chapterसरल नेपाली पवित्र बाइबल3 यस ठाउँमा जन्मने बाल-बच्चा र तिनीहरूका आमा-बुबालाई के हुनेछ, त्यो म बताउनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्नुहुन्छ: See the chapter |