यर्मिया 15:21 - पवित्र बाइबल21 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन् तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण21 “दुष्टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्ठुरहरूका पन्जादेखि म तँलाई छुटाउनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल21 म तँलाई दुष्ट र हिंस्रक मानिसहरूका हातबाट बचाउनेछु। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “म तँलाई दुष्टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।” See the chapter |