यर्मिया 14:8 - पवित्र बाइबल8 हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। सङ्कटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हे इस्राएलको आशा, दु:खको बेलामा त्यसलाई उद्धार गर्नुहुने, यस देशमा तपाईं किन एक परदेशीजस्तै हुनुहुन्छ? एक रातको निम्ति मात्र अड़िने यात्रीजस्तै किन हुनुहुन्छ? See the chapterसरल नेपाली पवित्र बाइबल8 तपाईं इस्राएलका एक मात्र आशा हुनुहुन्छ, तपाईंले हामीलाई विपत्तिबाट बचाउनुहुन्छ। किन तपाईं हाम्रो देशमा एउटा बिरानो मानिसझैँ हुनुभएको? किन एकै रात मात्र अडिने बटुवाझैँ हुनुभएको? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह, तपाईं इस्राएलको आशा हुनुहुन्छ, सङ्कष्टको समयमा इस्राएलको उद्धारकर्ता, एक रातको लागि मात्र बास बस्ने यात्रीजस्तै, तपाईं किन यस देशमा एक परदेशीजस्तो हुनुहुन्छ? See the chapter |