Online Bible

- Advertisements -




यर्मिया 14:5 - पवित्र बाइबल

5 माऊ मृगले सम्म आफूले भर्खरै जन्माएको पाठा-पाठीहरू छोड्छे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 घाँस नभएकोले वनका मुडुली मृगले पनि आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई छोड़ेर जान्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 घाँस नभएकोले बनको मुडुली मृगले आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई त्‍याग्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 घाँस नभएको कारणले मैदानको मुडुली मृगले समेत आफ्नो बच्‍चालाई छोडिदिन्छे।

See the chapter Copy




यर्मिया 14:5

Follow us:

Advertisements


Advertisements