यर्मिया 14:20 - पवित्र बाइबल20 हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 हे परमप्रभु, हामी आफ्नो दुष्ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्वीकार गर्दछौं। साँच्ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। See the chapterसरल नेपाली पवित्र बाइबल20 परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, हामी आफ्ना पाप र हाम्रा पिता-पुर्खाका अपराध स्वीकार गर्दछौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे याहवेह, हामी आफ्ना दुष्टता र हाम्रा पितापुर्खाहरूका अपराधहरू जान्दछौँ; साँच्चै नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। See the chapter |