Online Bible

- Advertisements -




यर्मिया 14:2 - पवित्र बाइबल

2 “यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन्, अनि यरूशलेमको चित्कार आकासिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “यहूदा विलाप गर्छ, र त्‍यसका सहरहरू दुर्बल भएका छन्‌। तिनीहरू देशको निम्‍ति शोक गर्छन्, र यरूशलेमको रुवाइ आकाशसम्‍म पुगेको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “यहूदाले विलाप गर्दै छ, त्‍यसका सहरहरू मासिँदै छन्, त्‍यहाँका बासिन्‍दाहरूले भूइँमा लडेर शोक गर्दै छन् र यरूशलेमका मानिसहरू मद्दतको लागि चिच्‍च्‍याइरहेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “यहूदा विलाप गर्छ, त्यसका सहरहरू कमजोर भएका छन्; तिनीहरू देशका निम्ति विलौना गर्छन्; अनि यरूशलेमका मानिसहरूको चीत्कार आकासिन्छ।

See the chapter Copy




यर्मिया 14:2

Follow us:

Advertisements


Advertisements