Online Bible

- Advertisements -




यर्मिया 13:4 - पवित्र बाइबल

4 सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 “उठ्, तैंले किनेको तेरो कम्‍मरमा बाँधेको पटुका लिएर अब परातमा जा, र पहरामा भएको धाँदोभित्र त्‍यो लुकाइराख्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 “यूफ्रेटिस नदीमा गएर तेरा कम्‍मरको सुती पटुका चट्टानको बीच एउटा प्‍वालमा लुकाइराख्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “तैँले किनेको तेरो कम्मरमा बाँधिराखेको पटुका लिएर अब परात नदीमा जा, र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाइराख्।”

See the chapter Copy




यर्मिया 13:4

Follow us:

Advertisements


Advertisements