यर्मिया 13:24 - पवित्र बाइबल24 “मरुभूमिको हावाले बालुवा उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 “मरुभूमिबाट आएको बतासले उड़ाएको भुसझैँ म तँलाई तितरबितर पार्नेछु। See the chapterसरल नेपाली पवित्र बाइबल24 मरुभूमिको बतासले भुस उडाएझैँ परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै म तँलाई छरपस्ट पारिदिनेछु। See the chapter |