यर्मिया 13:20 - पवित्र बाइबल20 हे यरूशलेम हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेंडा़का बथानहरू कहाँ छन्? See the chapterनेपाली नयाँ संशोधित संस्करण20 आफ्ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्ड गरेको बगाल कहाँ छ? See the chapterसरल नेपाली पवित्र बाइबल20 हे यरूशलेम, हेर्, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्मामा दिएको सुन्दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्यो कहाँ छ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्? See the chapter |