यर्मिया 13:18 - पवित्र बाइबल18 यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट, तिमीहरूको शिरबाट खसेको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण18 राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल18 परमप्रभुले मलाई भन्नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्दर मुकुटहरू शिरबाट खसेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्नेछन्।” See the chapter |