यर्मिया 13:15 - पवित्र बाइबल15 सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अहंकारी नहोऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 सुन, ध्यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल15 हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्नुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ। See the chapter |