यर्मिया 13:12 - पवित्र बाइबल12 “तिनीहरूलाई यो सन्देश भन: ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण12 “तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हरेक मशक दाखमद्यले भरिनुपर्छ’। ‘के हरेक मशक दाखमद्यले भरिनुपर्छ भनी हामीलाई थाहा छैन र?’ भनी यदि तिनीहरूले तँलाई भने भने, See the chapterसरल नेपाली पवित्र बाइबल12 परमप्रभु परमेश्वरले मलाई भन्नुभयो, “ए यर्मिया, इस्राएलका मानिसहरूलाई भन् कि दाखमद्यको प्रत्येक सुराही दाखमद्यले भरिनैपर्छ। तिनीहरूले तँलाई यसरी जवाफ दिनेछन्, ‘प्रत्येक दाखमद्यको सुराही दाखमद्यले भरिनुपर्छ भन्ने हामी जान्दछौं’। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “यसकारण तिनीहरूलाई भन्: ‘याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हरेक मशक दाखमद्यले भरिएको हुनुपर्छ।’ अनि तिनीहरूले यदि तँलाई, ‘प्रत्येक मशक दाखमद्यले भरिनुपर्छ भन्ने कुरा के हामीलाई थाहा छैन?’ भनी भनेछन् भने, See the chapter |