Online Bible

- Advertisements -




यर्मिया 13:11 - पवित्र बाइबल

11 एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिंच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 किनभने जसरी एउटा पटुका मानिसको कम्‍मरमा कसिएको हुन्‍छ, त्‍यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो ख्‍याति र प्रशंसा सम्‍मानको निम्‍ति मेरा प्रजा होऊन्‌ भनेर मैले बाँधे। तर तिनीहरूले मेरा कुरामा ध्‍यानै दिएका छैनन्,’ परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 जसरी यो पटुका कम्‍मरमा टम्‍म कसिएर रहन्‍छ, त्‍यसरी नै इस्राएल र यहूदाका सबै मानिसहरू मसित मिलेर टाँसिरहून् र मेरो निजी प्रजा होऊन् अनि तिनीहरूबाट मेरो नामको प्रशंसा र आदर होस् भन्‍ने मेरो इच्‍छा थियो तर तिनीहरूले मेरो आज्ञा मानेनन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि मानिसले पटुका कम्मरमा बाँधेझैँ, मैले इस्राएलको र यहूदाको सम्पूर्ण घरानालाई मेरो ख्याति, प्रशंसा र सम्मानको निम्ति प्रजा हुनेछन् भनी मैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधेँ, तर तिनीहरूले मेरो आज्ञापालन गरेनन्,’ याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 13:11

Follow us:

Advertisements


Advertisements