Online Bible

- Advertisements -




यर्मिया 13:1 - पवित्र बाइबल

1 परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो: “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “गएर एउटा सूती पटुका किन्, र त्‍यो तेरो कम्‍मरमा बाँध्‌, तर त्‍यसलाई पानीमा भिज्‍न नदे।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले मलाई भन्‍नुभयो, “गएर एउटा सुती पटुका किन् र त्‍यो कम्‍मरमा बाँध तर त्‍यसलाई पानीमा भिज्‍न नदे।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, गएर एउटा सुतीको पटुका किन् र त्यसलाई आफ्नो कम्मरमा बाँध्, तर त्यसलाई पानीले भिज्न नदे।”

See the chapter Copy




यर्मिया 13:1

Follow us:

Advertisements


Advertisements