यर्मिया 12:9 - पवित्र बाइबल9 मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ हे जङ्गली पशुहरू हो, खान भेला होऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 के मेरो उत्तराधिकार मेरो निम्ति एउटा छिरबिरे शिकारी पक्षी जस्तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्? जा, गएर सबै वन-पशुहरूलाई जम्मा गर्। त्यसलाई खान तिनीहरूलाई ले। See the chapterसरल नेपाली पवित्र बाइबल9 मेरो निजी प्रजा चारैतिरबाट बाजले आक्रमण गरेको एउटा चराजस्तै छ। जङ्गली जनावरहरूलाई तिनीहरूको मासु खान जम्मा गर्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 के मेरो उत्तराधिकार, मेरा निम्ति शिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरी चोट लागेको चराझैँ भएको छैन? जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्; तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज। See the chapter |