Online Bible

- Advertisements -




यर्मिया 12:3 - पवित्र बाइबल

3 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ। तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ। तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्। हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तापनि हे परमप्रभु, तपाईं मलाई जान्‍नुहुन्‍छ, तपाईं मलाई देख्‍नुहुन्‍छ, र तपाईंसम्‍बन्‍धी मेरा विचारहरूलाई जाँच्‍नुहुन्‍छ। मार्नलाई लैजाने भेड़ाहरूलाई झैँ तिनीहरूलाई तान्‍दै लानुहोस्, र मारिने दिनको लागि ती अलग राख्‍नुहोस्‌!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तर परमप्रभु, तपाईंले मलाई जान्‍नुहुन्‍छ; मेरा काम देख्‍नुहुन्‍छ र तपाईंप्रतिको मेरो प्रेम बुझ्‍नुहुन्‍छ। यी दुष्‍ट मानिसहरूलाई मार्न लगेका भेडाहरूझैँ लैजानुहोस् र मार्ने दिनसम्‍म तिनीहरूलाई छुट्ट्याइराख्‍नुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर हे याहवेह, तपाईंले मलाई जान्‍नुहुन्छ; तपाईंले मलाई देख्नुहुन्छ र तपाईंप्रतिका मेरा विचारहरू जाँच्नुहुन्छ। तिनीहरूलाई काट्न लगिएका भेडालाई जस्तै तानेर लैजानुहोस्! तिनीहरूलाई मारिने दिनको निम्ति अलग गर्नुहोस्!

See the chapter Copy




यर्मिया 12:3

Follow us:

Advertisements


Advertisements