यर्मिया 12:2 - पवित्र बाइबल2 तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तपाईंले तिनीहरूलाई रोप्नुभएको छ, र तिनीहरूले जरा हालेका छन्। तिनीहरू बढ्छन्, र फल फलाउँछन्। तिनीहरूका मुखमा तपाईंको नाउँ त छ, तर तिनीहरूका हृदयबाट चाहिँ तपाईं टाढ़ा हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तपाईंले तिनीहरूलाई रोप्नुहुन्छ र तिनीहरूले जरा गाडेछन्, तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूले तपाईंको बारेमा कुरा त असलै गरिरहन्छन् तर वास्तवमा तिनीहरूले तपाईंको केही वास्ता राख्दैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तपाईंले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले; तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूको मुखले त सधैँ तपाईंको नाम लिन्छन्, तर तिनीहरूका हृदयबाट भने तपाईं टाढा हुनुहुन्छ। See the chapter |